निर्मली डाँडा-लामाखु को परिचय
यो खोटाङ जिल्ला को सादरमुकाम दिक्तेल देखि अलिक पूर्व तिर पर्छ |
यो गा.बि.स को सिमाना -
पुर्बमा - बाँजे चिहान डाँडा,
पस्चिममा -चिउरीडाँडा दोर्पा,
उतरमा -पाथेका,
उतरपुर्बमा -भोज्पुर छिनाम्खु,
दक्छिन - साप्सुखोला पर्द छ|
पर्यटक स्थान - साप्सु ढाप, मेरुङडाँडा, महभिर आदि पर्दछ |
यहाँ बसो बास गर्ने मुख्ये जात जाति हरु - राइ,शेर्पा,तामाङ,छेत्री,बाहुन,दर्जि,बिक,श्रेस्ठ,लगायत अन्य |
मुख्य खेती हरु -मकै,कोदो,धान,गहु,आलु,लगायत अन्य|
स्कुल हरु -निर्मलीडाँडा,बोहोरीडाँडा,मुलाबारी,खहरे,चिप्ली ढुङ्गा,माबी लगायत अन्य |
यातायात सुबिधा - छ |
बिधुत् सुबिधा - छोन |
जान कारीको लागि
नाम -नीमा शेर्पा
लामाखु निर्मलीडाँडा -५
हाल - इपो पेराक,मलेसिय
ईमेल -kanchha_ns@yahoo.com / http://khotangenima.blogspot.com